![]() |
| फोटो: www.time.com |
यस उपाधिको हकदार छनोट गर्नको लागि टाइमको वेबसाइटमा जनमत पनि संकलन गरिएको थियो । जनमतका लागि २५ नाम समावेश गरिएको थियो । हिजो सम्म यस जनमतमा विकिलिक्सका प्रधान सम्पादक तथा संस्थापक जुलियन असान्ज पहिलो स्थानमा, टर्कीका राष्ट्रपति िजेप ताज्जिप एर्डोन दोस्रो र तेस्रो स्थानमा प्रसिद्ध गायिका लेडी गागा थिइन । त्यसतै जुकर्बर्ग भने दशौं स्थानमा मात्र थियो । जनमतलाई हेर्ने हो भने असान्जको र जुकर्वर्गको भोटमा दशौं हजारको भिन्नता थियो । यति हुँदा हुँदै पनि टाइमले जुकर्वर्गलाई नै छनौट गरेको छ ।
नगरोस पनि किन ? टाइम भनेको त अमेरिकाको मुख बराबर नै हो । अहिले मात्र नभइ पहिला देखि नै टाइममा समाबेस भएका सामाग्रीहरु अमेरिकी पक्षमा नै हुने गर्दथियो । अहिले िवकिलिक्सको कारणले गर्दा अमेरिकाको दाँतबाट पसिना झरिरहेको बेला असान्जलाई पर्सन अफ द इयर घोषणा गर्न उनीहरुले आफ्नो पक्षपाती प्रवृतिका साथै अाफूहरु त्यति मूर्ख पनि नभएको र इमान्दार पनि नभएको भनेर पुष्टि गरेका छन् ।
http://www.nepalmandal.com/content/11444.html
http://www.nepalmandal.com/content/11444.html

No comments:
Post a Comment